PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

कर्णाली प्रदेशका सांसदमा देखियो कोरोना



पी बी खड्का

कर्णाली प्रदेशका सांसदमा देखियो कोरोना

सुर्खेत : कर्णाली प्रदेश सभाका एक सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विपक्षी दल नेपाली कांग्रेसका सांसदलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उनमा संक्रमण पुष्टि भएसँगै प्रदेश सभाका सदस्य, कर्मचारीलगायत अन्य व्यक्तिहरुको ट्रेसिङको काम भइरहेको छ। प्रदेश सभाका सदस्यलाई संक्रमण पुष्टि भएपछि संसद बैठक अर्कोको सुचना नआउनेबेलासम्मका लागि स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell