PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

कर्णाली प्रदेशका सांसदलाई कोरोना संक्रमण, प्रदेशसभा बैठक स्थगित



पहिलोपोस्ट

कर्णाली प्रदेशका सांसदलाई कोरोना संक्रमण, प्रदेशसभा बैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेशसभाका एक सदस्यलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ।

विपक्षी दल नेपाली कांग्रेसका सांसदलाई कोरोना संक्रण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनमा संक्रमण पुष्टि भएसँगै प्रदेशसभाका सदस्य, कर्मचारी लगायत अन्य व्यक्तिको ट्रेसिङको काम भइरहेको छ।

प्रदेशसभाका सदस्यलाई संक्रमण पुष्टिभएपछि संसद बैठक अर्कोको सुचना नआउने बेलासम्मका लागि स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell