PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अनलाइनबाटै अब ‘नो अब्जेक्सन लेटर’को आवेदन  



पहिलोपोस्ट

अनलाइनबाटै अब ‘नो अब्जेक्सन लेटर’को आवेदन  

काठमाडौँः वैदशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) को आवेदन अब अनलाइनबाटै दिन सकिने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको हो। उक्त सेवाको मन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गरेका छन्। 

http://noc.moest.gov.np मा आवेदन दिन सकिने व्यवस्था मन्त्रालयले गरेको छ। आवेदन पूरा भए वा नभएके जानकारी पनि वेबसाइटबाटै दिने व्यवस्था छ। तोकिएको राजस्व भने बैंकबाटै बुझाउनु पर्नेछ। राजस्व जम्मा भएपछि अनुमतिपत्र लिन आउने दिन पनि

इमेलबाटै जानकारी दिइने मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell