PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अस्पतालको शैय्याबाट अमिताभले सम्झिए भगवानलाई



पहिलोपोस्ट

अस्पतालको शैय्याबाट अमिताभले सम्झिए भगवानलाई

कोरोना भाइरसबाट संक्रमित बलिउड अभिनेता अमिताभ बच्चनले भगवानलाई याद गरेका छन्।

कोरोना पोजेटिभ देखिएपछि अमिताभ केही दिनयता मुम्बईको नानावटी अस्पतालमा उपचाररत छन्। उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना देखिएको छ।

छोरा अभिषेकको पनि उनी भर्ना भएको अस्पतालमै उपचार भइरहेको छ। बुहारी र नातिनी होम क्वारेन्टाइनमा छन्। परिवार नै कोरोनाबाट ग्रसित भएका बेला अमिताभले बिहीवार भगवानलाई सम्झिएका हुन्।

अस्पतालको शैय्याबाट उनले सामाजिक सञ्जाल इंस्टाग्राममा भगवानको तस्विर शेयर गरेका छन् र लेखेका छन्, ‘ईश्वरको चरणमा समर्पित।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

ईश्वर के चरणों में समर्पित 🙏

A post shared by Amitabh Bachchan (@amitabhbachchan) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell