PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ओलीको बेलगाम हर्कतले देश संकटतिर : बाबुराम भट्टराई



पहिलोपोस्ट

ओलीको बेलगाम हर्कतले देश संकटतिर : बाबुराम भट्टराई

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानन्त्री केपी शर्मा ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेको बताएका छन्।

‘ओली हटाऔं देश बचाऔं’ ह्यास ट्यागसहित ट्विटरमा उनले कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेश नीति, जातीय/धार्मिक द्वेष, राज्यका अंगको प्रसंग जोड्दै हिट्लर पनि निर्वाचित रहेको स्मरण गराएका छन्। हिटलरको चरम राष्ट्रवाद हतियार रहेको बताउँदै उनले सोधेका छन्: आखिर के भयो?

संसदबाटै संकटमोचन किन हुँदैन भन्दै उनले प्रश्न गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell