PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

खोकनाको खुदोल फाँटमा स्थानीयको विरोध, देखिएनन् सुरक्षाकर्मी : प्रदर्शनकारीले रोपे धान, मकै, भटमास

खोकनाको खुदोल फाँटमा स्थानीयको विरोध, देखिएनन् सुरक्षाकर्मी : प्रदर्शनकारीले रोपे धान, मकै, भटमास

पहिलोपोस्ट /पहिलोपोस्ट


खोकनाको खुदोल फाँटमा प्रस्तावित फास्ट ट्रयाकको जिरो किलोमिटरको विरोधमा स्थानीयले शनिवार सांकेतिक विरोध गरेका छन्।

सिकाली मन्दिरमा जम्मा भएर सयौंको संख्यामा मानिसहरु खुदोल पुगेका थिए। उनीहरुले त्यहाँ धान रोप्नुको साथै मकै र भटमासको बीउ छरेका थिए।

दुई हप्ताअघि खुदोलमा धान रोप्न जाँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो। यसपटक भने खुदोल क्षेत्रमा प्रहरीको उपस्थिति थिएन।



ट्रेन्डिङ पोस्ट

Ncell