PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

बिहे गर्छु भन्दै फकाएर नागार्जुनमा किशोरीको बलात्कार, सातदोबाटोबाट समातिए अभियुक्त



पहिलोपोस्ट

बिहे गर्छु भन्दै फकाएर नागार्जुनमा किशोरीको बलात्कार, सातदोबाटोबाट समातिए अभियुक्त

काठमाडौं : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका-३ घर भई हाल काठमाडौं थानकोट बस्ने २६ वर्षीय जय राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

राईले किशोरीलाई नागार्जुन नगरपालिका-१० खड्कागाउँस्थित आफ्नो साथीको डेरा कोठामा लगि बिहे गर्छु भनि ललाई फकाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ललितपुर सातदोबाटोबाट उनलाई फेला पारी प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell