PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

‘देश हाँक्नेहरुको सम्बन्ध बस कुर्सीमा गाँसिएको छ’



पहिलोपोस्ट

‘देश हाँक्नेहरुको सम्बन्ध बस कुर्सीमा गाँसिएको छ’

  •  प्रमोद खरेल

पहिरोले सबतिर जमिन भासिएको छ।

देश हॉक्नेहरुको सम्बन्ध बस कुर्सीमा गॉसिएको छ।

कोहि यता टॉसिएको छ कोहि उता टॉसिएको छ।

+++

सन्त्रासले सन्सार आत्तिएको छ।

हर रात सिमाना तासिएको छ,

कोही विश्वास र भरोसाले मात्तिएको छ।

इतिहास हेर त,

+++

मान्छे क्रोध जलन र रिस रागले नासिएको छ।

आफ्ना आफ्नै लडेर मासिएको छ।

(गायक खरेलको फेसबुकबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell