PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

झरीले नरोकिएका भक्तजनहरु : गोकर्ण, डोलेश्वर र दत्तात्रयका दृष्य

झरीले नरोकिएका भक्तजनहरु : गोकर्ण, डोलेश्वर र दत्तात्रयका दृष्य

पहिलोपोस्ट /पहिलोपोस्ट


सोमवारे औशी, त्यसमाथि साउन महिना। आज शिवालयहरुमा भक्तजनहरुको ठूलो भिड लाग्थ्यो। पशुपतिनाथदेखि मुलुकका सबैजसो शिवालयमा मानिसहरुको ओइरो लाग्ने भए पनि लकडाउनले सबै ठाउँका मन्दिर खुलेनन्। विशेषगरी पशुपतिनाथ मन्दिरमा बाहिरैबाट गेटमा ताल्चा लगाइयो। कोरोना संक्रमण बढ्ने जोखिम भएकाले मन्दिरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो। तर, कतिपय शिवालय भने आज खुला रहे। भक्तजनहरु त्यहाँ पूजाआजाका लागि पुगे पनि।

काठमाडौंको गोकर्णेश्वर, भक्तपुरको डोलेश्वर तथा दत्तात्रयमा मानिसहरु दर्शनका लागि पुगेका थिए। हेर्नुस् लकडाउन र झरीले रोक्न नसकेका भक्जनहरु :



ट्रेन्डिङ पोस्ट

Ncell