PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

पानी पर्दा ट्राफिक जाम...

पानी पर्दा ट्राफिक जाम...

अमित मचामसी/पहिलोपोस्ट


निरन्तर पानी परेपछि सडकमा पानी जम्दा ट्राफिक जाम नै भयो भक्तपुरको चुनदेवीमा।

बाटो खुलाउन ट्राफिक प्रहरी नै आइपुग्नुपर्‍यो।

पानी परेपछि काठमाडौं उपत्यकका विभिन्न सडकमा यस्तै स्थिति सिर्जना हुन्छ। पानी पर्दा उपत्यकाका विभिन्न स्थानका सडकको अवस्था यस्तो देखियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell