PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

धादिङमा बाढीले पुल छेउमा कटान गर्दा सडक अवरुद्ध, पृथ्वी राजमार्गको ठाउँ ठाउँमा पहिरो



पहिलोपोस्ट

धादिङमा बाढीले पुल छेउमा कटान गर्दा सडक अवरुद्ध, पृथ्वी राजमार्गको ठाउँ ठाउँमा पहिरो

काठमाडौं: अविरल बर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ।

चितवनबाट धादिङ जोड्ने मोवा खोला पुलको एप्रोच सडकको १२ मिटर भाग बाढीले बगाएको छ। धादिङतर्फको खण्ड बगाएका कारण राजमार्ग अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए।

'इमर्जेन्सी रेन्स्पोन्सका लागि हामी खटिरहेका छौ। तर निरन्तरको बर्षा र पहिरोले अवस्था थप जटिल बनेको छ,' उनले भने, 'छिटोभन्दा छिटो सडक संचालन गर्न प्रयत्नरत छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell