PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

हनुमन्तेमा बढ्यो पानीको बहाव, डुबानमा बस्ती

हनुमन्तेमा बढ्यो पानीको बहाव, डुबानमा बस्ती

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : अविरल वर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पानीको बहाव बढ्दै गएको छ। जसकारण नदी आसपास रहेका घर, विद्यालय, मन्दिर डुबानमा परेका छन्। भर्खरै रोपाई सकेको खेतहरु समेत डुबानमा परेको छन्। 

अहिले पनि पानी परिरहेकोले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell