PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने



पहिलोपोस्ट

सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने
फाइल फोटो।

काठमाडौं : सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमवार बालुवाटारमा बसेको बैठकले हवाई सेवा १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

‘आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान बन्द गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell