PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

लकडाउन खुलेसँगै पुरानै लयमा फर्कँदै राजधानी, जडीबुटीमा देखियो यस्तो जाम

लकडाउन खुलेसँगै पुरानै लयमा फर्कँदै राजधानी, जडीबुटीमा देखियो यस्तो जाम

अमित मचामसी/पहिलोपोस्ट


मंगलवार मध्यरातबाट लकडाउन खुलेको छ। योसँगै लकडाउनअघि सुनसान देखिएको सडक सवारी साधनले भरिन थालेको छ।

बुधवार बिहान कार्यालय समयमा राजधानीको कोटेश्वर, जडीबुटी क्षेत्रमा जाम नै भयो। छोटो दुरीका सवारी साधन निर्वाध चल्न थालेपछि राजधानीमा पहिलोपटक सवारी चाप देखिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell