PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

थप्पडका निर्देशक अनुभव सिन्हाले छाडे बलिउड



पहिलोपोस्ट

थप्पडका निर्देशक अनुभव सिन्हाले छाडे बलिउड

निर्देशक, निर्माता तथा लेखन अनुभव सिन्हाले बलिउड परित्यागको घोषणा गरेका छन्।

बलिउडमा कलाकारबीच आरोप प्रत्यारोप चलिरहेका बेला सिन्हाले उद्योगबाट बाहिरिने निर्णय गरेका हुन्।

सिन्हाले ट्वीटरमा लेखेका छन्, ‘धेरै भयो। अब म बलिउडबाट राजीनामा दिँदैछु। अब यसको जेसुकै मतलब होस्।’ उनले ट्वीटरमा आफ्नो प्रोफाइल नाम पनि परिवर्तन गरेका छन्। अब उनको नाम अनुभव सिन्हाको पछाडि (नट बलिउड) थपिएको छ।

सिन्हाले 'मुल्क', 'आर्टिकल 15' र 'थप्पड़' जस्ता तारिफयोग्य फिल्म बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell