PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार कसुरदार पक्राउ



पहिलोपोस्ट

सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार कसुरदार पक्राउ

काठमाडौं : सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ।

मालपोत कार्यलय कलंकीको जाहेरिले सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार कसुरदार हरि शरण महतलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेको डीआइजी सहकुल थापाले जानकारी दिए।

उनी ललितपुरबाट बुधवार पक्राउ परेका हुन्। उनकाविरुद्ध २ वर्ष कैद र ३७ लाख ५० हजार जरिबाना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell