PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

लकडाउन खुलेपछिको काठमाडौं उपत्यका : सबैतिर चहलपहल, कोरोनाको जोखिम भने बढ्दो

लकडाउन खुलेपछिको काठमाडौं उपत्यका : सबैतिर चहलपहल, कोरोनाको जोखिम भने बढ्दो

पहिलोपोस्ट /पहिलोपोस्ट


बुधवारदेखि १२० दिन लामो लकडाउन अन्त्य भएपछि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। बजार, शपिङ महल, होटल/रेष्टुरा चोक, गल्ली, सांस्कृतिक सम्पदा, पर्यटकीय ठाउँमा मानिसहरुको आवतजावत बढेको छ।

लकडाउन अवधिभर घरमा बसेका नागरिक बाहिर निस्किएपछि चहलपहल बढेको हो। काठमाडौं, भक्तपुर र ललितपुरका चोक चोकमा भीड लागेको छ।

तर कोरोना भाइरस संक्रमणको जोखिम भने कायमै छ। भीडभाडले कोरोना संक्रमण जोखिम बढाएको भन्दै विज्ञहरुले सतर्कता अपनाउन आग्रह गरेका छन्।

लकडाउन हटेपछि काठमाडौं उपत्यकामा देखिएको चहलपहललाई हाम्रा सहकर्मी प्रवीन रानाभाटले आफ्नो क्यामेरामा कैद गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell