PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

चीनले लग्यो नेपालमा अलपत्र नागरिक

चीनले लग्यो नेपालमा अलपत्र नागरिक

समर्थ रञ्जित/पहिलोपोस्ट


चीनले कोभिड - १९ का कारण नेपालमा अलपत्र परेका आफ्ना नागरिक स्वदेश फर्काउन शुरु गरेको छ। चार विशेष उडानमध्ये पहिलो उडान शुक्रवार बिहान एयर चाइनाको विमान नेपाल आएको थियो।

चिनियाँ नागरिक लिएर एअर चाइनाको विमान छन्दुका लागि उडेको छ। त्रिभुवन विमानस्थलमा आफ्ना नागरिकलाई बिदाईका लागि काठमाडौं स्थित चिनियाँ दूतावासका कर्मचारीहरु पुगेका थिए।

काठमाडौं अलपत्र परी स्वादेश फर्किन आवश्यक रहेकाहरुलाई प्राथमिकताका आधारमा पहिलो उडानमा स्वदेश फर्काएको जनाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell