PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

चीनमा एकै दिन थपिए ६१ नयाँ केस, चारमात्र इम्पोर्टेड



पहिलोपोस्ट

चीनमा एकै दिन थपिए ६१ नयाँ केस, चारमात्र इम्पोर्टेड

बेइजिङ : चार इम्पोर्टेड 'केस'सहित ६१ जनामा कोभिड १९ को संक्रमण देखिएको चिनियाँ स्वास्थ्य सेवाका अधिकारीहरुले जानकारी दिएका छन्। सोमवार उनीहरुले चीनको मेनल्यान्डमा संक्रमितको संख्या बढेको जानकारी गराएका हुन्।

पहिचान भएका मध्ये ४१ जनामा स्थानीय स्तरबाटै संक्रमण फैलिएको सिन्ह्वाले जनाएको छ। सिनजियाङमा यति धेरै संख्यामा संक्रमित फेला परेका हुन्। १४ जना संक्रमित लियानिङमा र अन्य दुई जना जिलिनमा भेटिएका नेसनल हेल्थ कमिसनले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell