PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बानिका प्रधानको 'बेरङ्ग जिन्दगी'मा अप्ठ्याराबीच फूल्ने प्रेमको कथा…  



पहिलोपोस्ट

बानिका प्रधानको 'बेरङ्ग जिन्दगी'मा अप्ठ्याराबीच फूल्ने प्रेमको कथा…  

काठमाडौं : गायिका बानिका प्रधानको नयाँ गीत सार्वजनिक भएको छ। 'बेरङ्ग जिन्‍दगी' बोलको गीत युट्युब रिलिज भएको हो।

अनुप सुब्बाको शब्द तथा संगीत रहेको गीतमा बानिकाले स्वर दिएकी हुन्। गीतको संगीत संयोजन सुमित विश्वकर्माले गरेका हुन्।

भिडियोसहित सार्वजनिक गीतमा कलाकारहरू सन्दिप श्रेष्ठ र रेनु योगीको अभिनय रहेको छ। राजन राईको निर्देशन र छायाँकन रहेको भिडियोमा अप्ठ्यारा र बाध्यताहरूबीच फूल्ने प्रेमको कथा देखाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell