PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लगातारको वर्षाले यसरी जलमग्न बन्यो धनगढी

लगातारको वर्षाले यसरी जलमग्न बन्यो धनगढी

एम बम/पहिलोपोस्ट


कैलाली : कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढी घरपरिवार डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्।

वर्षाले धनगढी बजारसमेत जलमग्न बनेको छ।

लगातारको वर्षाले कैलालीका ६ हजार घरपरिवार डुबानमा, दुई हजार परिवार विस्थापित



ट्रेन्डिङ पोस्ट

Ncell