PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

नोभेम्बरमा हुने तय भएको राष्ट्रपतीय चुनाव सार्न ट्रम्पको प्रस्ताव



पहिलोपोस्ट

नोभेम्बरमा हुने तय भएको राष्ट्रपतीय चुनाव सार्न ट्रम्पको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने तय भएको राष्ट्रपतीय चुनाव सार्न प्रस्ताव गरेका छन्। ट्रम्पले पोस्टल भोटिङबाट नतिजा गलत आउन सक्ने भन्दै निर्वाचन सार्ने प्रस्ताव गरेका हुन्

उनले बिहीवार ट्विट गर्दै नागरिकले उचित तथा सुरक्षित तवरले भोट हाल्न मिल्ने अवस्था नआउन्जेलको लागि चुनाव सार्न सुझाव दिएका छन्। कोरोना भाइरसका कारण जनस्वास्थ्यलाई ध्यानमा राख्दै हुलाकमार्फत भोटिङको व्यवस्थालाई सहज गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell