A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.698f858b37eca0.38007517): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.698f858b37eca0.38007517,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.698f858b382158.84566704): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.698f858b382158.84566704,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

उपत्यका प्रवेश गर्ने नाकाहरु साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म पूर्ण रुपमा बन्द
PahiloPost

Feb 14, 2026 | २ फागुन २०८२

उपत्यका प्रवेश गर्ने नाकाहरु साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म पूर्ण रुपमा बन्द



पहिलोपोस्ट

उपत्यका प्रवेश गर्ने नाकाहरु साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म पूर्ण रुपमा बन्द

काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरु साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि पूर्ण रुपमा बन्द हुने भएको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै उपत्यका भित्रिने यात्रुहरुमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अर्को आदेश नभएसम्मका लागि सो समयमा अत्यावश्यक सेवा र ढुवानी बाहेक अन्य आवतजावत पूर्ण रुपमा बन्द गरिएको जनाएको छ।।

देशका विभिन्न स्थानबाट उपत्यका प्रवेश गर्नेहरुको नाकामा कोभिड-१९ सम्बन्धी जाँच गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोभिड-१९ पोजिटिभ पाइएको छ। त्यसकारण पनि नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ जाँचको आवश्यक व्यवस्था गर्न आजैबाट लागू हुने गरी सो व्यवस्था ल्याइएको हो।

काठमाडौं उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काम बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न गृहले निर्देशन दिएको छ। बिनापास अन्तर जिल्ला आवागमन पूर्ण रुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन समेत जारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell