PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बालुवाटारमा 'इनफ इज इनफ' को समर्थनमा मौन प्रदर्शन

बालुवाटारमा 'इनफ इज इनफ' को समर्थनमा मौन प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको संक्रमण पहिचान गर्न पीसीआर विधिको प्रयोग गर्न सरकारलाई दबाब दिँदै 'इनफ इज इनफ' को समर्थनमा  बिहीवार बालुवाटारमा मौन प्रदर्शन गरिएको छ। आँखामा कालोपट्टी बाँधेर सडकमा उभिएर युवाहरुले सरकारले सत्याग्रमा बसेकाहरुसँग गरेको वाचा पूरा नगरेको भन्दै फेरि सडक संघर्ष गर्ने चेतावनी दिएका छन्। 

हाल बसन्तुपर परिसरमा सरकारलाई खबरदारी गर्न  युवाहरु सत्याग्रहमा छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell