PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

प्रदर्शनका लागि बालुवाटार पुगेका ‘इनफ इज इनफ’का अभियन्ताहरु प्रहरीको नियन्त्रणमा

प्रदर्शनका लागि बालुवाटार पुगेका ‘इनफ इज इनफ’का अभियन्ताहरु प्रहरीको नियन्त्रणमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिँदै आएको ‘इनफ इज इनफ’का अभियन्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सरकारलाई दबाब दिन विरोध प्रदर्शनका लागि बालुवाटार पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो। प्रतिवद्धताहरु पूरा नभएपछि उनीहरुले पुनः सत्याग्रहसहितको आन्दोलन शुरु गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell