PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

थप ३ सय १५ जनामा कोरोना संक्रमण देखियो



पहिलोपोस्ट

थप ३ सय १५ जनामा कोरोना संक्रमण देखियो

काठमाडौं : आज देशभर थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभर भएको पीसीआर परीक्षणमा थप ३ सय १५ जनामा कोरोना देखिएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

अहिले देशभर ११ हजार  ५ सय ३३ जना मानिस क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै, संक्रमितमध्ये १४ हजार४ सय ९२ जना उपचारपछि घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell