PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण



पहिलोपोस्ट

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण
PHOTO : PTI

भारतका गृहमन्त्री अमित शाहलाई कोभिड १९ को संक्रमण देखिएको छ। गृहमन्त्रीले शाहले आफ्नो ट्वीटर एकाउन्टमार्फत कोभिड १९ पोजेटिभ देखिएको जानकारी दिएका छन्।

कोभिड १९ देखिएपछि डाक्टरको सल्लाहमा शाह मेदान्ता अस्पताल भर्ना भएका छन्।

गृहमन्त्री शाह भारतमा कोरोना महामारी नियन्त्रणका लागि कमाण्डर तोकिएका छन्। उनकै नेतृत्वमा गृह मन्त्रालयले महामारी नियन्त्रणमा विभिन्न प्रयासहरु गर्दै आएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell