PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भारतका गृहमन्त्रीपछि कर्नाटकका मुख्यमन्त्रीलाई पनि कोरोना



पहिलोपोस्ट

भारतका गृहमन्त्रीपछि कर्नाटकका मुख्यमन्त्रीलाई पनि कोरोना

नयाँ दिल्ली : कर्नाटकका मुख्यमन्त्री बीएस यदियुरप्पामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। भारतमा कोरोना संक्रमितको संख्याले १७ लाखको सीमा पार गर्दा मुख्यमन्त्री यदियुरप्पामा पनि संक्रमण देखिएको हो।

हिजोमात्र गृह मन्त्री अमित साहमा कोरोना भाइरस पुष्टि भएको थियो। संक्रमण देखिएलगत्तै उनलाई अस्पताल भर्ना गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell