PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

खोलामा पुल नुहँदा हाम्फालेर नै आवतजावत !

खोलामा पुल नुहँदा हाम्फालेर नै आवतजावत !

पहिलोपोस्ट /पहिलोपोस्ट


कर्णालीः देशभर भइरहेको वर्षाको कारण खोला तथा नदीनालामा पानीको सतह बढेको छ।

केही खोला तथा नालामा पानीले पुल बगाउँदा दैनिक आवतजावत गर्न समेत समस्या समेत परेको छ। यस्तै चपेटामा छन् कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने तिलागुफा नगरपालिकाका बासिन्दाहरु।

नगरपालिकाको टाकुल्ला खोलामा पुल नहँदा खोलामा आएको बाढीमा जोखिम मोलेर हाम्फालेर आवतजावत गर्नु परेको छ। जोखिम मोलेर नै एक पुरुषले खोला पार गरेको दृष्य राससका शुरबहादुर सिंहले कैद गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell