PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

ई: ले अस्पतालबाटै सत्याग्रह जारी राख्ने, वसन्तपुरबाट लागे ह्याम्स्

ई: ले अस्पतालबाटै सत्याग्रह जारी राख्ने, वसन्तपुरबाट लागे ह्याम्स्

समर्थ रञ्जित/पहिलोपोस्ट


इनफ इज इनफका अभियन्ता ई: ह्याम्स् अस्पताल लागेका छन्। कोभिढ १९ महामारीमा सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको र भ्रष्टाचारको विरोध गर्दै दोस्रोपटक अनशन बसेका ई: ह्याम्स अस्पताल लागेका हुन्।

उनले अनशन थालेको १७ दिन पुगिसकेको छ। स्वास्थ्यमा गम्भीर समस्या आएकाले अस्पताल जानुपर्ने भएको र अनशन अस्पतालबाट जारी राख्ने ई: ले बताएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell