PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भाइको १३ ‌औ दिनको पुण्यतिथिमा ‘फ्ल्यास ब्याक’मा फर्किए राजेश हमाल



पहिलोपोस्ट

भाइको १३ ‌औ दिनको पुण्यतिथिमा ‘फ्ल्यास ब्याक’मा फर्किए राजेश हमाल

अभिनेता राजेश हमाल दिवंगत भाइ राकेश हमालको १३ औ पुण्यतिथिमा ‘फ्ल्यास ब्याक’मा फर्किएका छन्।

हमालले भाइका बाल्यकालदेखिका तस्विर शेयर गर्दै बालापन स्मरण गरेका छन्। भाइसँग विताएका पललाई उनले तस्विरमार्फत सम्झिएका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘आज भाइ राकेशको १३ दिनको पुण्यतिथि। अब केवल सम्झनामा। तिम्रो आत्माले सधै आन्ति पाओस।’ उनले आफ्ना पितासँगको दुई भाइको तस्विर पनि सार्वजनिक गरेका छन्। 

राजेशका भाइको दुई साताअघि दिल्लीमा उपचारका क्रममा निधन भएको थियो।

आज भाइ राकेशको 13 दिन को पुणयतिथि...अब केवल सम्झनामा. May you always find peace

Posted by Rajesh Hamal on Sunday, August 2, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell