PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

जनै पूर्णिमामा यस्तो देखियो नगरकोटको रत्नचुडेश्वर मन्दिर

जनै पूर्णिमामा यस्तो देखियो नगरकोटको रत्नचुडेश्वर मन्दिर

अमित मचामसी/पहिलोपोस्ट


आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा मनाइँदैछ।

भक्तपुरको नगरकोटस्थित रत्नचुडेश्वर महादेव मन्दिरमा पनि जनैपूर्णिमा भक्तजनहरु उपस्थित देखिए। कोरोना त्रासका कारण मन्दिरमा भक्तजनको उपस्थिति भने कम थियो।

विभिन्न ठाउँबाट झाँक्रीहरुसमेत यस मन्दिरमा दर्शन गर्न आइपुगेका थिए। अघिल्ला जनैपूर्णिमामा झाँक्रीको आउजाउ बाक्लो देखिए पनि यसपटक भने झाँक्रीको उपस्थिति न्युन देखियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell