PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जनै पूर्णिमामा यस्तो देखियो पशुपतिनाथ परिसर

जनै पूर्णिमामा यस्तो देखियो पशुपतिनाथ परिसर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा। यो दिन पशुपतिमा विशेष मेला लाग्ने गर्दछ। तर, यसपटक कोभिड महामारीका कारण पशुपतिमा श्रद्धालु र भक्तजनको उपस्थिति पातलो देखियो।

पशुपतिमा आइपुगेका भक्तजनहरु जनै फेर्नेदेखि रक्षाबन्धन बाँध्नमा व्यस्त देखिन्थे।



ट्रेन्डिङ पोस्ट

Ncell