PahiloPost

Jul 10, 2026 | २६ असार २०८३

बंगलामुखीमा 'गोने ङ्ह्या' मनाउन यसरी आइपुगे बोम्पो

बंगलामुखीमा 'गोने ङ्ह्या' मनाउन यसरी आइपुगे बोम्पो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : तामाङ समुदायले जनैपूर्णिमालाई 'गोने ङ्ह्या'का रुपमा मनाउँदै आएका छन्। यस समुदायका बोम्पो(झाँक्री)हरु यस अवसरमा नजिकका कुण्ड, तीर्थ र मन्दिर पुगेर गोने ङ्ह्या मान्ने गर्छन्। बोन्बोहरु तीन चार दिन टाढा रहेका लेकका ताल कुण्डहरुमा पनि नाच्दै पुग्ने गर्छन्।

यस अवसरमा बोम्पोहरुले विशेष पोशाकसमेत लगाएका हुन्छन्। ढ्याङ्ग्रो ठोक्दै जीउमा लगाईएको स्याङ बजाउँदै नाच्नु बोम्पोको विशेषता हो। यही अवसरमा ललितपुरका विभिन्न स्थानबाट बंगलामुखीमा दर्शनका लागि आइपुगेका थिए बोम्बोहरु। फोटोमा बंगलामुखीमा बोम्बोको प्रदर्शन :



ट्रेन्डिङ पोस्ट

Ncell