PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कालोपुलमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु



पहिलोपोस्ट

कालोपुलमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौः महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँद एक जनाको मृत्यु भएको छ।

कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको आज बिहान मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell