PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी चक्रबहादुर बुढालाई



पहिलोपोस्ट

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी चक्रबहादुर बुढालाई

काठमाडौः गृह मन्त्रालयको प्रवक्तमा चक्रबहादुर बुढा नियुक्त भएका छन्।

आज गृहमन्त्रिस्तरीय बैठकले बुढालाई गृह प्रवक्ता सहित  सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो।

यसअघि उनी मन्त्रालयकै नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell