PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तिरकु लारकु प्या:खसहित कीर्तिपुरमा गाई जात्रा :  मुकुन्डोसँगै मास्क (फोटो)

तिरकु लारकु प्या:खसहित कीर्तिपुरमा गाई जात्रा :  मुकुन्डोसँगै मास्क (फोटो)

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: गाई जात्रा अर्थात् दिवंगतहरुको सम्झनामा मनाइने पर्व। यस पर्वलाई सापारु पनि भनिन्छ। काठमाडौं उपत्यकामा सापारु विभिन्न तरिकाले मनाइन्छ। विशेषगरी मानिस सिंगारिने, गाई अंकित चित्र, मुकुन्डो, सिङ, पुच्छर लगाउने र नगर परिक्रमा गर्ने चलन छ।

कीर्तिपुरको पाँगामा उत्सवका साथ यो जात्रा मनाइयो। 'तिरकु लारकु प्या:ख' नाचसँगै बालबालिकालाई गाईको प्रतीकका रुपमा प्रस्तुत गर्ने चलन यहाँ पनि छ।

यस पटक प्रतीकात्मकसँगै कोभिड-१९ नियन्त्रण एवं रोकथामका लागि मेडिकल मास्कको समेत प्रयोग भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell