PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

मास्कमय सापारु, यस्तो देखियो वसन्तपुरको गाईजात्रा

मास्कमय सापारु, यस्तो देखियो वसन्तपुरको गाईजात्रा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज सापारु अर्थात गाईजात्रा।  नेवार समुदायमा साया: (सायात) का रुपमा आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। नेपालभाषामा 'सा' भनेको गाई र 'या:' भनेको जात्रा। कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गएको बताइन्छ। केहीले भने बाजासहित गाईलाई नै नगर परिक्रमा गराउने गर्छन्।

सापारुको अवसरमा वसन्तपुरको दृश्य यस्तो देखियो :



ट्रेन्डिङ पोस्ट

Ncell