PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

इन्फोग्राफमा कोभिड-१९ नेपाल अपडेट : कुन जिल्लामा कति संक्रमित?



पहिलोपोस्ट

इन्फोग्राफमा कोभिड-१९ नेपाल अपडेट : कुन जिल्लामा कति संक्रमित?

काठमाडौं : कोभिड-१९ को संक्रमणबाट हालसम्म नेपालमा संक्रमितको संख्या २० हजार नाघेको छ। मृतकको संख्या ५७ पुगिसेकको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलाई हेर्दा मृतकको संख्या ५७ भए पनि प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांकमा मृत्यु भएका संक्रमितको संख्या ६५ पुगिसकेको छ।

सबै जिल्लामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको तथ्यांक तथा प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांकका आधारित प्रादेशिक तथा जिल्लागत संक्रमणको अवस्था इन्फोग्राफमा:

 

 

Made with Visme Infographic Maker



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell