PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको छ : डोनाल्ड ट्रम्प



पहिलोपोस्ट

अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको छ : डोनाल्ड ट्रम्प

अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको बताएका छन्। पत्रकारसँग उनले एक साता यता नयाँ संक्रमितको संख्यामा ६ प्रतिशतले कमी भएको बताएका हुन्।

बीबीसीले जनाए अनुसार राष्ट्रपति ट्रम्ले अमेरिकामा संक्रमणको स्थिति सुध्रदै गएको दावी गरेका छन्। भने,'अमेरिकामा मर्ने संक्रमितको संख्या कम छ। मृतकको हकमा अमेरिका युरोपभन्दा राम्रो छ।'

ट्रम्पले देशमा महामारीको अवस्था सुध्रेको भन्दै गर्दा त्यहाँ संक्रमणकै कारण मर्नेको संख्या एक लाख ५५ हजार पुगिसकेको छ। संक्रमितको संख्या ४७ लाख रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell