PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

भक्तपुरको नगदेशमा ‘देवंविर प्याखं’ को रौनक

भक्तपुरको नगदेशमा ‘देवंविर प्याखं’ को रौनक

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुरको नगदेशमा ‘देवंविर प्याखं’ प्रस्तुत गरिएको छ। मध्यपुर थिमीमा वर्षको एकदिन सापारुको बेलामा मात्रै यो नाच प्रदर्शन गर्ने गरिन्छ। गाईजात्राको दिन विभिन्न देवगणहरुले नृत्य गर्दै नगर परिक्रमा गर्ने यो नाच मध्यरातसम्म चल्छ।

हेर्नुस् तस्विरमा



ट्रेन्डिङ पोस्ट

Ncell