PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सर्वोच्च अदालतका १ सय ६२ कर्मचारीको कोरोना परीक्षण : ८८ जनाको रिपोर्ट आउँदा सबैको नेगेटिभ



पहिलोपोस्ट

सर्वोच्च अदालतका १ सय ६२ कर्मचारीको कोरोना परीक्षण : ८८ जनाको रिपोर्ट आउँदा सबैको नेगेटिभ

काठमाडौं : देशभर कोरोना संक्रमण फैलिँदै जाँदा सर्वोच्च अदालतमा कार्यरत कर्मचारीको पनि पीसीआर  परीक्षण गरिएको छ।

कार्यलय सहयोगीदेखि फ्रन्टलाइनमा खटिएका कर्मचारीहरुको परीक्षण गरिएको हो। १ सय ६२ जनाको परीक्षणको लागि स्वाब पठाइएको थियो। जसमध्ये आज बिहानसम्म ८८ जनाको रिपोर्ट आइसकेको छ। रिपोर्ट आएकामध्ये सबैको रिजल्ट नगेटिभ छ।

'अहिलेसम्म रिपोर्ट आएकोमा सबैको नेगेटिभ नै आएको छ। बाँकी कुरिरहेका छौं,' सर्वोच्व अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell