काठमाडौं: काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरे। थप विवरण हेरिरहेको र केही समयमा आउने उनले बताए।