PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महामारी मच्चाउने दानव अन्त्य गर्ने अस्टमात्रिका लगाउँथे मास्क, सम्झनामा मनाइयो खड्ग जात्रा

महामारी मच्चाउने दानव अन्त्य गर्ने अस्टमात्रिका लगाउँथे मास्क, सम्झनामा मनाइयो खड्ग जात्रा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको हाँडीगाउँमा खड्गजात्रा मनाइएको छ। बुधवार दिउँसो त्यहाँका स्थानीयले जात्रा मनाएका हुन्।

स्थानीयका अनुसार यसलाई अस्टमत्रिका खड्गासिद्धी जात्रा पनि भनिन्छ। 'पहिले पहिले दानवले हाँडीगाउँमा महामारीबाट तहल्का मच्चाइरहेको थियो। त्यसपछि अस्टमात्रिका र भैरव प्रकट भएर दानवको हत्या गरेको दिनको सम्झनामा यो जात्रा मनाइन्छ। अस्टमात्रिका मास्क लगाएर आउने गर्छ,' स्थानीय सन्देश मुनिकारले भने।

यो पर्व गाईजात्राको भोलिपल्ट हरेक वर्ष दिन मनाईन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell