PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सर्वोच्च अदालतका एक चालकलाई कोरोना संक्रमण, १८१ मध्ये १८० को नतिजा नेगेटिभ



पहिलोपोस्ट

सर्वोच्च अदालतका एक चालकलाई कोरोना संक्रमण, १८१ मध्ये १८० को नतिजा नेगेटिभ

काठमाडौँः सर्वोच्च अदालतका एक चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। पुल दरबन्दीमा रहेका ती चालकमा संक्रमण पुष्टि भएको हो। यसअघि बुधबार दिउँसो तीन जना चालकलाई संक्रमण पुष्टि भएको भन्ने समाचारको अदालतले खण्डन पनि गरेको छ।

सोमबार सर्वोच्चमा १८१ जनाको स्वाब संकलन भएको थियो। जसमध्ये १८० जनाको नतिजा नेगेटिभ आएको प्रवक्ता भद्रकाली पोखरेलले बताए। उनले एक सवारी चालकलाई भने संक्रमण पुष्टि भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell