PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

पौडी खेल्दा बेपत्ता भएका युवकको शव फेला पर्‍यो



पहिलोपोस्ट

पौडी खेल्दा बेपत्ता भएका युवकको शव फेला पर्‍यो

काठमाडौं : पौडी खेल्ने क्रमममा बेपत्ता भएका युवकको शव फेला परेको छ।

बुधवार दिउँसो चितवन ईच्छाकामना गाउँपालिका ६ जलविरे झरनामा स्याकल्याङ्क बस्ने २० वर्षीय अभिषेक मगर र २४ वर्षीय विष्णु मगर पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा अभिषेक मगर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल बिपद ब्यबस्थापन तालिमबाट १२ जनाको टोली उद्धारका लागि पुगेको थियो।

टोलीले अभिषेक मगरको शव फेला पारी इलाका प्रहरी कार्यालय मुग्लिङ टोलीलाई बुझाईएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell