PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

सांसद यादवको ट्रेसिङमा परेका संसदका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण



पहिलोपोस्ट

सांसद यादवको ट्रेसिङमा परेका संसदका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

काठमाडौं: संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमित सांसद प्रदीप यादवको कन्ट्याक्ट ट्रेसिङमा परेका पाण्डेको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। 

लेखा समितिका सचिवसमेत रहेका पाण्डे केही समयअघि सांसद यादवको टोलीमा सामुदायीक वनको अवलोकन गर्न सिन्धुली गएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell