PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

अवैध लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ



पहिलोपोस्ट

अवैध लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

झापा : बाह्रदशी गाउँपालिका-३ स्थित बस बिसौनीबाट १३ ग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही स्थान बस्ने २७ वर्षीय मिलन भुजेललाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनसुन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell