PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

वीरगंजमा मंगलवार मृत्यु भएका ८० वर्षीय पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ



राधेश्याम पटेल

वीरगंजमा मंगलवार मृत्यु भएका ८० वर्षीय पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ

वीरगंज : वीरगंजमा गत मंगलवार मृत्यु भएका एक जना पुरुषको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ आएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर ११ का एक जना ८० वर्षीय पुरुषको मंगलवार मृत्यु भएको थियो।

आफ्नै घरमा शंकास्पद मृत्यु भएको उनको पीसीआर रिपोर्टमा कोराना पोजिटिभ आएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell