PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कोभिड १९ : चार सय ६४ संक्रमित थपिए, ५ जनाको मृत्यु



पहिलोपोस्ट

कोभिड १९ : चार सय ६४ संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं: शुक्रवार कोभिड १९ बाट ४ सय ६४ जना संक्रमित भएका छन्। ७ हजार ९ सय २६ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ६४ जनामा संक्रमण देखिएको हो।

संक्रमणबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

आज ४२५ जना सक्रमित निको भएर डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell